बन्दीपुर केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारी

बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माण गरिरहेको निर्माणाधीन केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालनको तयारी गरिएको छ । साँझ ५ बजेसम्म केबलकार सञ्चालनमा आउने र ५ बजेपछि केबलकारभित्रै रेष्टुरेन्ट सञ्चालन हुनेछ । बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले सो केवलकार निर्माण गरिरहेको छ । केबलकारमा ‘डिब्बा’ जडानको तयारी थालिएको छ । लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले डिब्बा…