आम्दानीको स्रोत बन्दै कुरिलो खेती, गाउँमा भन्दा शहरी क्षेत्रमा बढी माग

बर्दघाट–सुस्तापूर्वको मध्यविन्दु नगपालिका–३ ब्रमस्थानमा करीढ डेड बिघा जम्पनमा पदम मोक्तानले कुरिलो खेती गर्दै आएका छन् । बिगत चार वर्षयता लोट्स कृषि तथा पशुफार्म दर्ता गरी अन्य तरकारी तथा फलफूल खेती गर्दै आएका मोक्तानले विगत दुई वर्षदेखि कुरिलो खेती गर्न थालेको बताए ।अन्य खेतीमा भन्दा भौगोलिक वातावरण तथा माटोको हिसाबले पनि कुरिलो खेती उपयुक्त हुने देखेपछि…