साढे ५ वर्षमा टाटाको ५ लाख नेक्सन कार बिक्री, पछिल्लो ७ महिनामै १ लाख

भारतीय मोटर उत्पादक टाटा मोटरसले भारतीय बजारमा ५ लाख थान नेक्सन कार विक्री गरेको छ । कम्पनीको पुनास्थित रंजनगाव म्यानुफ्याक्चरिंग युनिटमा निर्मित नेक्सन कार सन् २०१७ देखि बजारमा ल्याइएको थियो । साढे पाँच वर्षको छोटो अवधिमै ५ लाख थान नेक्सन बिक्री गर्नु आफ्नो ठुलो सफलता भएको कम्पनीले जनाएको छ । ५ लाख मध्ये पछिल्लो सात…