नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नयाँ स्टक एक्सचेञ्ज र बस्तु बिनिमय बजार कम्पनी स्थापनाका लागि इजाजत दिन पुनः आवेदन खुला गरेको छ । सेबोनले बिहीबार एक सूचना जारी गर्दै १० दिनको समय राखेर आवेदन माग गरेको हो । धितोपत्र बजार सञ्चालनका लागि संगठित संस्था स्थापना गर्ने सिफारिस एवं वस्तु विनिमय बजार संचालन गर्न कम्पनी संस्थापन…