एनआइसी एसिया लघुवित्तको लाभांश सुरक्षित गर्ने आज बिहीबार अन्तिम दिन रहेको छ । यस संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ २०८० वैशाख १ गते बुक क्लोज गर्ने भएकोले कम्पनीले प्रस्ताव गरेको लाभांश पाउन आजै सेयर खरिद गर्नुपर्नेछ । कम्पनीले वैशाख १० गते वार्षिक साधारण सभा डाकेको छ । चैत १६ गते बसेको सञ्चालक समितिको…