काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले नयाँ वर्षमा बाँकी रहेका सबै ऐन कानुन छिटो छरितो निर्माण हुने विश्वास व्यक्त गरेका छन् । नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना व्यक्त गर्दै उनले ८० को दशकलाई समृद्ध एवं विकसित नेपाल निर्माणको आधार बनाउन सबैको योगदान आवश्यक रहेको बताएका छन् । अध्यक्ष दाहालले भनेका छन्,“सङ्घीय संसदले कानून निर्माण,…