सानिमा मिडिल तमोर हाइड्रोपावरले सर्वसाधारणमा जारी गरेको आईपीओ चैत ८ गते बुधबार बिहान बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार बुधवार बिहान १० बजे क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँड हुनेछ । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका बमोजिम हुने बाँडफाँडमा कम्पनीको आईपीओ ४ लाख २४ हजार ८९३ जनाले हात पार्नेछन् । जसमा…