टाट पल्टिएको सिलिकन भ्याली बैंकको निक्षेप र कर्जा सिटिजन्स बैंकले खरिद गर्ने

सन् २०२२ को मार्च महिनामा टाट पल्टिएको सिलिकन भ्याली बैंकमा निक्षेपकर्ताहरुको बाँकी निक्षेप र कर्जा सिटिजन्स बैंकले खरिद गर्ने भएको छ । सिलिकन भ्याली बैंक टाट पल्टिएपछि फेडरल डिपोजिट इन्सुरेन्स कर्पोरेशन (एफडीआइसी) ले बैंकलाई अक्सनमा राखेको थियो । एफडीआइसीका अनुसार मार्च १० सम्ममा सिलिकन भ्याली बैंकको कुल सम्पत्ति १६७ अर्ब डलर थियो भने कुल निक्षेप…