नयाँ सारथी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले साधारण सभा तथा लाभांश प्रयोजनको लागि चैत १५ गते बुक क्लोज गर्दैछ । जस अनुसार अनुसार आज चैत्र १४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् । संस्थाको १४ औँ बार्षिक साधारणसभा चैत्र २८…