देशभरका ४४ अस्पतालमा सेवा लिँदा उपचार रकमको २०% भन्दा तिर्नु नपर्ने

सामाजिक सुरक्षा कोषमा आबद्ध योगदानकर्ताहरुले अब देशभरका ४४ वटा अस्पतालमा उपचार गराउँदा उपचार खर्चको २० प्रतिशत रकम मात्र बुझाए पुग्ने भएको छ । सामाजिक सुरक्षा कोषले योगदानकर्ताको सुविधाका लागि विभिन्न ४४ वटा अस्पतालसँग उपचारपछि कोषको कार्यालयमा पुगेर दाबी भुक्तानी लिनु नपर्ने गरी अनलाइन सम्झौता गरेको हो । सम्झौता भएका अस्पतालबाट सेवा लिँदा लाभग्राहीले उपचार गर्दा…