आरकेडी होल्डिंग्सले आईपीओ निष्कासन गर्ने

आरकेडी होल्डिंग्स लिमिटेडले साधारण सेयर (आईपीओ) जारी गर्न भएको छ । कम्पनीले आईपीओ जारी गर्ने विशेष प्रस्ताव सहित चैत २५ गते शनिवार वार्षिक साधारण सभा बोलाएको छ । गत चैत २ गते बसेको सञ्चालक समिति बैठकले ह्वाइट हाउस सेरेन प्यालेस सिर्जनाचोक, पोखरामा बिहान १० बजे वार्षिक साधारण आह्वान गरिएको छ । साधारण सभाले विशेष प्रस्तावमा…