‘सिटिजन्स सुपर ३० म्युचुअल फण्ड’ को साढे ८ करोड इकाइ बिक्रीमा

सिटिजन्स क्यापिटल लिमिटेडले ‘सिटिजन्स सुपर ३० म्युचुअल फन्ड’ निष्कासन गरेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्काशन गर्न लागेको हो । त्यसमध्ये न्यूनतम १ करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रर्वद्धक सिटिजन्स बैंकका लागि सुरक्षित गरिएको छ। सर्वसाधारणले बाँकी रहेको ८ करोड…