अमेरिकी डलरको भाउ स्थिर हुँदा युरोको घट्यो

नेपाल राष्ट्र बैंकले सोमबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ३९ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ २५ पैसा र बिक्री दर ८८ रुपैयाँ ६५ पैसा रहेको छ । यस्तै युरो…