सेयर बजार सूचक मापक नेप्से १ हजार ९०० बिन्दुमुनी झरेको छ । आइतबार कारोबार खुलेको ३५ मिनेट अवधिमा नेप्से २१.०७ अंकले घटेर १८९४.०८ बिन्दुमा झरेको हो । समीक्षा अवधिमा २१७ कम्पनीका ३ लाख ८३ हजार कित्ता सेयर १६ करोड ६९ लाख ९१ हजार रुपैयाँमा खरिद बिक्री भएका छन् । हालै मात्र धितोपत्रको दोस्रो बजारमा सेयर…