युनाईटेड मोदी हाइड्रोपावरको साधारण सभा आह्वान

युनाईटेड मोदी हाइड्रोपावर कम्पनी लिमिटेडले चैत २३ गते बिहीबार वार्षिक साधारण सभा आह्वान गरेको छ । सभा कम्पनीको फागुन २५ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार काठमाण्डौंमा रहेको हेरिटेज प्लाजा -२ कमलादीमा भर्चुअल माध्यमबाट हुने छ । सभाले कम्पनीको जारी पूँजी बृद्धि गरी चुक्ता पूँजीको ७ प्रतिशत बोनश सेयर तथा ०.३६८ प्रतिशत कर प्रयोजनका…