मोलुङको आईपीओ बाँडफाँड सम्पन्न, कतिले पाए सेयर ?

मोलुङ हाइड्रोपावर कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको आईपीओ शुक्रबार बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा बिहान १० बजे सेयर बाँडफाँड भएको हो । धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम हुने बाँडफाँडमा २ लाख २६ हजार ४६५ जनाले सेयर हात पारेका छन् । क्यापिटलका अनुसार कम्पनीको आईपीओ गोलाप्रथाबाट २ लाख २६ हजार…