छापावाला सुन एकै दिन २ हजार रुपैयाँले बढेको छ । हिजो १ हजार रुपैयाँले बढेको सुन आज २ हजार रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ निर्धारण गरिएको छ । छापावाला सुन हिजो १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज…