सामाजिक सुरक्षा कोषको तथ्यांकले वृद्ध अवस्था सुरक्षा कोषमा आबद्ध हुनेको संख्या उच्च भएको देखाएको छ । कोषको चैत १४ गतेसम्मको तथ्यांकका अनुसार वृद्ध अवस्था सुरक्षा योजनाबाट २० अर्ब ६४ करोड ७७ लाख ९५ हजार १६५ रुपैयाँ संकलन भएको हो । वृद्ध अवस्था सुरक्षा योजना पछि सबैभन्दा धेरै रकम साधारण अवकाश कोष प्राप्त भएको छ ।…