शुक्रबार कुन डलरको भाउ कति ?

नेपाल राष्ट्र बैंकले शुक्रबारको विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ८७ पैसा पुगेको छ भने बिक्री दर १३१ रुपैयाँ ४७ पैसा पुगेको छ ।  अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ ५६ पैसा र बिक्री दर ८६ रुपैयाँ ९५ पैसा रहेको छ । यस्तै युरो…