बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालन हुने अवस्था सृजना गर्न सिबिफिनको माग

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले बैंकिङ सेवा जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमाथि अराजक गतिविधि र निमुखा कर्मचारीमाथि आक्रमण गर्ने जस्ता निन्दनीय कार्यहरु सदाका लागि रोक्नका साथै बैंकिङ सेवालाई भयरहित वातावरणमा संचालन हुने अवस्थाको सृजना गर्न माग गरेको छ। सिबिफिनले मंगलबार विज्ञप्ति जारी गर्दै वर्तमान जटिल अवस्थामा ब्याजदरको विषयलाई अतिरञ्जित बनाउँदै विगत केही समयदेखि…