नेपाल पुनर्बीमा कम्पनीको जीवन बीमा व्यवसायबाट हुने नाफा उल्लेख्य रुपमा घटेको छ । कम्पनीले चालु आवको असोज मसान्तसम्ममा जीवन बीमा व्यवसायबाट १ करोड ५ लाख ८ हजार रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले जीवन बीमा व्यवसायबाट ७ करोड ५० लाख ८७ हजार रुपैयाँ नाफा गरेकोमा ८७ प्रतिशतले घटेको…