एनआईसी एशिया क्यापिटल सातौं वर्षमा, सेवामा विशेष छुट तथा अफर दिने

एनआईसी एशिया क्यापिटल छैठौं वर्ष पूरा गरि सातौं वर्षमा प्रवेश गरेको अवसरमा क्यापिटलबाट प्रदान गरिने सेवामा विशेष छुट तथा अफर योजना सार्वजनिक गरेको छ । क्यापिटल फागुन २२ गते सञ्चालनमा आएको ६ वर्ष पूरा गरेको हो । क्यापिटलको छैठौं वार्षिक उत्सवको अवसरमा क्यापिटलबाट प्रदान गरिने निम्न सेवाहरुमा ६ मा ६ अफर योजना सार्वजनिक गरेको छ…