शौरभ ग्रुपको लगानी रहेको जगदम्बा स्पीनिङ मिलको कर्जा रेटिङमा घटुवा भएको छ । सन् २०२१ मा कम्पनीले ३ अर्ब ३९ करोड २६ लाख बराबरको अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि रेटिङ गराएको थियो । त्यस समयमा रेटिङ एजेन्सी इक्रा नेपालले दीर्घकालीन कर्जाका लागि डबल बी प्लस र अल्पकालीन कर्जाका लागि ए–४ प्लस रेटिङ दिएको इक्रा नेपालले…