साविक घोडीघोडी लघुवित्त वित्तीय संस्थाको सेयर युनिक नेपाल लघुवित्तको नाममा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार सूचीकृत भएको छ । लघुवित्त कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका ११ लाख ६ हजार ३२५ कित्ता सेयर सूचीकृत भएको हो । कम्पनीको सेयर नेप्सेमा ‘युएनएलबी’ सिम्बोलबाट सूचीकृत भएको हो । यससँगै आइतबारदेखि लघुवित्तको सेयर यहि कारोबार संकेतमा दोस्रो…