डिप्रोक्स र सपोर्ट लघुवित्तको सेयर मूल्य समायोजन

डिप्रोक्स लघुवित्त वित्तीय संस्था र सपोर्ट लघुवित्त वित्तीय संस्थाको बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयरमूल्य समायोजन भएको छ ।  नेप्सेले डिप्रोक्स लघुवित्तको १० प्रतिशत बोनस सेयर समायोजनपछि प्रतिकित्ता सेयर मूल्य ७४४ रुपैयाँ ५५ पैसा निर्धारण गरेको छ । बिहीबार लघुवित्तको सेयर ८१९ रुपैयाँमा कारोबार भएकोमा नेप्सेले अन्तिम मूल्यको आधारमा बोनस सेयर समायोजनपछिको मूल्य तोकेको…