फागुन महिना सुरु भए यता सुनको भाउ तोलामा १५ सय रुपैयाँले घटेको छ । माघको अन्तिम दिन १ लाख ४ हजारमा कारोबार भएको सुन आज १ लाख २ हजार ५०० रूपैयाँमा कारोबार भएको हो । शुक्रबार सुनको भाउ बिहीबारको तुलनामा ५०० रुपैयाँले घट्दै प्रतितोला १ लाख २ हजार ५०० रूपैयाँ निर्धारण भएको छ । यस्तै…