मायाखोला हाइड्रोको आईपीओ भर्ने आज अन्तिम दिन, छुट्यो कि !

मायाखोला हाइड्रोपावर कम्पनीको साधारण सेयरमा आवेदन दिने आज माघ १७ गते मंगलबार अन्तिम दिन रहेको छ । कम्पनीले माघ १३ देखि सर्वसाधारणमा १९ करोड ९२ लाख रुपैयाँ बराबरको १९ लाख ९२ हजार कित्ता साधारण सेयर जारी गरेको थियो । लगानीकर्ताले मेरो सेयरको मोबाइल एप, वेवसाइटका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य…