पाँच देशमा मूल्यवृद्धि शतप्रतिशत भन्दा धेरै, जिम्बाब्बे शीर्ष स्थानमा

भूराजनीतिक तनावका कारण सिर्जित आपूर्ति श्रृङ्खला अवरोध, पेट्रोलियम तथा प्राकृतिक ग्यासको मूल्यमा भएको वृद्धिका कारण अधिकांश देशहरुको मूल्यवृद्धि दर दोहोरो अंकमा पुगेको छ । विश्व महामारी कोभिड– १९ संक्रमण फैलिएपछि अघिल्ला वर्षहरुको तुलनामा सन् २०२२ मा विश्वव्यापी रुपमा मूल्यवृद्धि दर बढेको हो । पाँच देशको मूल्यवृद्धि शतप्रतिशत भन्दा माथि रहेको छ । भिजुअल क्यापिटालिस्ट डटकमका…