मोलुङ्ग हाइड्रोपावरको सेयर बाँडफाँड, कसले कति पाए ?

मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले जारी गरेको १० लाख ७५ हजार ३५० कित्ता आईपीओ माघ २४ गते मंगलबार सेयर बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडका अनुसार कम्पनीले आयोजना प्रभावित क्षेत्र ओखलढुंगा जिल्लाका बासिन्दाका लागि जारी गरेको ८ लाख २ हजार ५०० कित्ता तथा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी…