एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले नगद लाभांश वितरण गरेको छ । कम्पनीको पुस २० गते सम्पन्न वार्षिक साधारण सभाले कर समेत चुक्ता पुँजीको ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही नगद लाभांश कम्पनीले वितरण गर्न सुरू गरेको हो । कम्पनीका अनुसार पुस २४ गतेदेखि सम्बन्धित सेयरधनीहरूको हितग्राही खातामा…