सनराइज फोकस्ड इक्वीटी फन्डको इकाई किन्ने आज अन्तिम अवसर

सनराइज फोकस्ड इक्वीटी फन्डमा आवेदन दिने आज अन्तिम अवसर रहेको छ । योजना व्यवस्थापक सनराइज क्यापिटलले मंगलबार कार्यालय समयपछि इकाईको बिक्री बन्द हुने जनाएको हो । लगानीकर्ताले आज (माघ २४ गते) सम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सिडीएस एण्ड क्लियरिङ्ग लिमिटेडले विकास गरेको मेरो सेयर सफ्टवेयर, मेरो सेयर मोबाइल एप तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत…