भारतमा ३ लाख सम्म कमाउँदा कर तिर्नु नपर्ने, १५ लाख बढी कमाउनेलाई ३० प्रतिशत

भारत सरकारले वार्षिक ३ लाख भारुसम्म आम्दानी गर्नेलाई कर छुट दिएको छ । अर्थमन्त्री निर्मला सितारमणले आर्थिक वर्ष २०२३/२४ को बजेट सार्वजनिक गर्दै न्युनतम आयकरको सीमा वार्षिक ५० हजारले बढाएको घोषणा गरेकी हुन् । यस अघि वार्षिक २ लाख ५० हजार सम्म आम्दानी गर्नेले मात्रै आयकर छुट पाउँदै आएका थिए । बजेटको नयाँ व्यवस्था अनुसार…