नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई घर र कृषि तथा पशुपन्छी बीमामा जोड दिन आग्रह गरेको छ । समितिले धादिङ्ग र चिवनका स्थानीय निकायहरुमा आयोजना गरेको बीमा सचेतना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले गाउँपालिकाका प्रमुख तथा बीमा कम्पनीहरुलाई घर र कृषि तथा पशुपन्छी बीमामा जोड दिन आग्रह गरेका हुन्। गजुरी गाउँपालिकामा…