विदेशी विनिमय सञ्चिति असारको तुलनाको ६.३% बढ्यो, कुल सञ्चिति १३ खर्ब

मुलुकको कुल विदेशी विनिमय सञ्चिति १२ खर्ब रुपैयाँ नाघेको छ । चालु आवको पाँच महिनामा कुल विदेशी विनिमय सञ्चिति ६.३ प्रतिशतले वृद्धि हुँदा १२ खर्ब माथि पुगेको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार मंसिर मसान्तसम्म १२ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ कुल विदेशी विनिमय सञ्चिति पुगेको छ । २०७९ असार मसान्तमा १२ खर्ब…