पछिल्लो समयमा यातायातको पहुँच बढेसँगै नेपालमा भोकमरी घट्दै गएको छ । प्रत्येक सात वर्षमा गरिने विश्वव्यापी भोकमरी सूचांक ग्लोबल हंगर इन्डेक्सका अनुसार नेपालमा व्याप्त रहेको भोकमरीको अवस्थामा क्रमिक सुधार आउँदै गएको छ। कुल १२१ देशहरुमा गरिएको सर्वेक्षणमा नेपाल ८१औँ स्थानमा रहेको छ । हाल नेपालको ग्लोबल हंगर सूचांक स्कोर १९.१ रहेको छ । जुन स्कोरले…