सरकारले सही नीति अवलम्बन नगर्दा उद्योगी व्यवसायीहरु मार्कामा परेको पूर्वमन्त्री एवं सांसद् प्रदीप यादवले बताएका छन् । शुक्रबार वीरगञ्जमा आयोजित रूँगटा वेलफेयर सोसाइटीको ११ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद् यादवले उद्योगी व्यवसायीहरु मार्कामा परेर आफ्नो ज्यान लिने अवस्था पुग्दासमेत सरकारले सही नीति अवलम्बन नगर्नु…