सनराइज बैंकको मर्जर समितिमा दुगड ग्रुपका कर्मचारी, समितिको बैधानिकतामा प्रश्न

सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले आफू अनुकुल हुनेगरी गठन गरेको मर्जर समितिको बैधानिकताको प्रश्न उठेको छ । अध्यक्ष दुगडले आफ्नै व्यापारिक समुह अन्तर्गतको विवेक अटो मोवाइल्स कम्पनीका कर्मचारी समेत रहेका दिपक नेपाललाई समितिको सदस्यमा राखेपछि बैधानिकताको सवाल उठेको हो । बैंकका अध्यक्ष दुगडले सर्वसाधारण सेयरधनीका तर्फबाट बैंकको सञ्चालक बनाएर ल्याएका दिपक नेपाल दुगड समुह अन्तर्गतका…