गोल्छा ग्रुपको हुलास अटोक्राफ्टको कारोबार सन् २०२२ मा १५ प्रतिशतले घटेको छ । सन् २०२१ मा १२ अर्ब ७१ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हुलास अटोक्राफ्टको आम्दानी घटेर सन् २०२२ मा १० अर्ब ७४ करोड ५० लाख रुपैयाँ पुगेको हो । सन् २०१३ मा स्थापना भएको हुलास अटो क्राफ्टले बजाज कम्पनीका दुई तथा…