स्वाभिमान लघुवित्तले कुल २१ प्रतिशत लाभांश बाँड्ने, बोनस कति ?

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । लघुवित्त सञ्चालक समितको माघ ११ गते बसेको बैठकले कुल २१.०५२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लघुवित्तले हाल कायम चुक्ता पूँजी १२ करोड १७ लाख ८२ हजार १५० रुपैयाँको २० प्रतिशतले हुन आउने २ करोड ४३ लाख रुपैयाँ बराबरको बोनस…