सुनको मूल्य तोलाको १ लाख ३९ सय निर्धारण

नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ९०० रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख ३ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ । सोमबार कायम सुनको भाउ यो वर्ष यताकै उच्च मूल्य हो । यसअघि २०७८ फागुन २५ गते सुनको भाउ सर्वाधिक १ लाख ५५ सय रुपैयाँसम्म कारोबार भएको थियो ।…