नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) लगातार तेस्रो कारोबार दिन सोमबार पाँच अर्ब धेरैको सेयर कारोबार भएको छ । गत बिहीबारदेखि लगातार तीन दिन नेप्सेमा उच्च कारोबार भएको हो । सूचकसँगै कारोबार रकम समेत तेजी आएसँगै लगानीकर्ताको मनोबल समेत बलियो हुँदै आएको छ । साढे दश महिनापछि गत बिहीबारदेखि ५ अर्ब माथिको कारोबार भएको थियो । गत…