माथिल्लो चौरी खोलाको काम तीब्र गतिमा, साउन पहिलो हप्ता बिजुली बाल्ने

कर्णाली जलस्रोत लिमिटेडको आठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार काठमाडौँमा सम्पन्न साधारण सभाले कम्पनीका अध्यक्ष लोकबहादुर रावतले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ। साधारण सभामा अध्यक्ष राउतले कर्णाली जलस्रोत लिमिटेडको सहायक कम्पनी हिमालयन वाटर रिसर्च एण्ड इनर्जी डेभलेपमेन्ट कम्पनीमार्फत लगानी भइरहेको माथिल्लो चौरी खोला जलविद्युत आयोजनाको काम…