छोटो समयमा नै युवा पुस्ता माझ लोकप्रिय बनेको च्याटजीपीटीमा आइटी कम्पनी माइक्रोसफ्टको पनि ध्यान केन्द्रित भएको छ । ओपनएआई नामक कम्पनीले सन् २०२२को नोभेम्बरमा च्याटजीपीटी लञ्च गरेको थियो । च्याटजीपीटीले प्रयोगकर्ताहरुले सोधेका प्रश्नहरुको सरल र सहज भाषा शैलीमा उत्तर दिने गर्छ । च्याटजीपीटीलाई बिङ सर्च इन्जिनमा जोड्न माइक्रोसफ्टले कसरत गरिरहेको छ । यदि बिङमा च्याटजीपीटी…