कामना सेवा विकास बैंकले पुस मसान्तसम्म साधारण सभा गर्न नसक्ने

कामना सेवा विकास बैंकले पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न नसक्ने भएको छ ।  बैंकले आज शुक्रबार एक सूचना जारी गर्दै वार्षिक साधारण सभा पुस मसान्तसम्म नहुने जानकारी दिएको हो । बाह्य लेखापरीक्षण कार्य सम्पन्न हुने प्रक्रियामा रहेकोले बैंकले आर्थिक वर्ष २०७८–७९को ६ महिनाभित्र सभा सम्पनन गर्न नसकेको हो । बैंकले हालसम्म आर्थिक वर्ष २०७८–७९…