पोखरा तथा पोखरा आसपासका क्षेत्रमा कुनै पनि समयमा इन्टरनेट सेवा अवरुद्ध हुने सक्ने इन्टरनेट सेवा प्रदायक संस्था (आइस्पान) ले जनाएको छ । नेपाल विद्युत प्राधिकरणले पोखरा स्थित इन्टरनेट सेवा प्रदायकहरुको मुख्य अपरेशन सेन्टर छानेरै विद्युत विच्छेद गरेको आइस्पानका अध्यक्ष सुधिर पराजुलीले बताएका छन् । सेवा प्रदायकहरुले नियमित विद्युत शुल्क भुक्तानी गरेको अवस्थामा पनि छानि छानि…