एभरेष्ट बैंकको ४ लाख कित्ता सेयर सूचीकृत

एभरेष्ट बैंकले बिहीबार ४ लाख कित्ता सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गरेको छ । धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम नेप्सेमा कारोबार हुनसक्ने गरी बैंकको उक्त सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । बैंकको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४ लाख कित्ता अग्राधिकार सेयर सूचीकृत भएको हो । उक्त सेयर बैंकले अग्राधिकार सेयरबाट अन्तिम…