पाँच कम्पनीको सेयर मूल्य समायोजन, मंगलबार कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सोमबार पाँच कम्पनीको सेयरमूल्य समायोजन भएको छ । नेप्सेका अनुसार सोमबार सिभिल बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, पोखरा फाइनानस, आइसिएफसि फाइनान्स र सिवाइसी नेपाल लघुवित्तको सेयरमूल्य समायोजन भएको हो । पाँचवटै कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनका लागि पुस १९ गते मंगलबार बुकक्लोज गर्दैछन् । बुकक्लोजसँगै नेप्सेले बोनस सेयर समायोजनपछि नयाँ…