नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्रभु इन्स्योरेन्स लिमिटेडको आधारभुत सेयरधनी पनि सेयर कारोबार फुकुवा गरेको छ । अजोड इन्स्योरेन्ससँग मर्जर गरेको कम्पनीको मर्जर गर्ने सम्झौता भङ्ग भई गत पुस २६ गतको पत्रानुसार नेपाल बीमा प्राधिकरणबाट समेत सैद्दान्तिक स्वीकृति रद्द भएपछि नेप्सेले रोक्का रहेको आधारभुत सेयरधनी पनि सेयर कारोबार फुकुवा गरेको हो । आधारभुत सेयरधनी भने…