भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लक्ष्य गरे अनुसार चालु आर्थिक बर्ष २०७९/८० को पहिलो त्रैमासिक अवधिमा तीन प्रतिशत पनि काम पूरा हुन सकेको छैन । मन्त्रालयको तथ्यांक अनुसार सरकारले चालु आवको पहिलो त्रैमास अवधिमा २१५ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य राखेको थियो । तर, समीक्षा अवधिसम्ममा जम्मा ३८ किलोमिटर मात्रै कालोपत्रे सडक निर्माण भएको मन्त्रालयले…