पछिल्लो समयमा अन्तर्राष्ट्रिय विनिमय बजारमा भारु बलियो हुँदै गएको छ । सन् २०२२ को डिसेम्बर महिनादेखि डलर कमजोर हुँदै गएपछि भारु लगायतका अन्य दक्षिण एशियाली देशका मुद्राहरु क्रमिक रुपमा बलियो हुँर्दै गइरहेका हुन् । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनमा आर्थिक गतिविधि चलायमान भएसँगै डलर कमजोर हुँदै गएको छ । चीनले अपनाएको शून्य कोभिड नीतिका कारण…